May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छ : सभामुख घिमिरे

संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीयता नेपालजस्तो मुलुकमा जरुरी थिएन भन्ने कुरा धेरै चर्चामा आइरहेको उल्लेख गरे । संघीयता खर्चको बोझ मात्र भएको र यसले राष्ट्रमा उन्नति नभएको भन्ने विरोध र…

देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ: उपप्रधानमन्त्री श्रेष्ठ

देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन्। सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार नेपाल–चीन सहकार्यका आधार स्तम्भका रुपमा रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले सडक,…

  • विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका हुन्। निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय...

  • लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत

    लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको...