May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताए । प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक…

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने त्यसको सम्भावना पनि भएको बताएका हुन्। ‘यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो,’ उनले भने। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी…

  • कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो । त्यसमा ४६...

  • डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बहुलाहा कुकुरले आइतबार दिपायल सिलगढी नगरपालिका वडाका स्थनीय दश जनालाई टोकेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बहुलाहा कुकुरले...

  • सुदूरपश्चिम काँग्रेसले खटायो ३२ निर्वाचन क्षेत्रमा  प्रतिनिधि

    सुदूरपश्चिम काँग्रेसले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि

    धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको हो । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम माघ १३ देखि...

  • करिब तीन हजारलाई शहीद घोषणा गर्दैछौं: प्रधानमन्त्री प्रचण्ड

    करिब तीन हजारलाई शहीद घोषणा गर्दैछौं: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन्।  शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री 'प्रचण्ड' ले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३...

  • कांग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधि खटिए, कुन जिल्लामा को ?

    कांग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधि खटिए, कुन जिल्लामा को ?

    काठमाडौं । नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । समुदायमा कांग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधि जिल्ला-जिल्लाहरुमा खटाएको हो । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्ला अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको हो । पदाधिकारीहरु भने...

  • पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारले सहयोग गर्छ : उपप्रधानमन्त्री खड्का

    पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारले सहयोग गर्छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।      पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’को आज विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि,...