May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

माधव नेपाललाई भेट्न कोटेश्वर गए कांग्रेस सभापति देउवा

माधव नेपाललाई भेट्न कोटेश्वर गए कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् । बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवासहितका नेता आउन लागेको एक नेताले बताए।…

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिएका हुन। प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान…

  • त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

    त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

    काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा सात जनाको मृत्यु भएको जानकारी दिएका हुन । डीएसपी...

  • जनप्रतिनिधिको क्षमता बढाउन अन्तरक्रिया, सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

    जनप्रतिनिधिको क्षमता बढाउन अन्तरक्रिया, सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

    धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयताको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकारहरुले इमान्दारितापूर्वक वित्तीय सुशासन कायम गर्दै जनताको सेवा गर्नुपर्ने बताएका छन् । धनगढीमा दुईदिनसम्म चलेको स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका...

  • फेरीले बदलियो कर्णालीपारिको जनजीवन

    फेरीले बदलियो कर्णालीपारिको जनजीवन

    बाजुरा। बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ ।  गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म...

  • अहिले सत्ता गठबन्धनमा कुनै समस्या छैन : अध्यक्ष नेपाल

    अहिले सत्ता गठबन्धनमा कुनै समस्या छैन : अध्यक्ष नेपाल

    चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।  चितवन बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि...

  • निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनामा बजेट र समन्वयको अभाव

    निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनामा बजेट र समन्वयको अभाव

    काठमाडौँ । प्रत्येक निर्वाचन क्षेत्रलाई सडक सञ्जालबाट जोड्ने लक्ष्यका साथ सुरु गरिएको ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ आयोजनाको प्रगति अपेक्षित रुपमा हुन नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरुले  आर्थिक वर्ष २०७७/७८ देखि...