May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकांक्षी सबै…

रास्वपाले मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने, अनुचित सिफारिस गर्नेलाई पार्टीबाट निष्कासन गर्ने

रास्वपाले मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने, अनुचित सिफारिस गर्नेलाई पार्टीबाट निष्कासन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूलाई सघाउन विज्ञ तथा अनुभवी भएकाहरूको समूह बनाउने भएको छ । रास्वपाले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको हो । रास्वपाले मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा. स्वर्णिम वाग्ले नेतृत्वको समन्वय समितिको आज बसेको बैठकले आफ्नो…

  • भारतको लोकसभा चुनावको मिति घोषणा, सात चरणमा मतदान हुने

    भारतको लोकसभा चुनावको मिति घोषणा, सात चरणमा मतदान हुने

    नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ।  यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो...

  • कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    धनगढी । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको ट्रकमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले दिएको जानकारी अनुसार विगरञ्जबाट धनगढी आउँदै गरेको प्र। ३–०३–००१...

  • चार दशकपछि शुक्लाफाँटामा ल्याइयो घडियाल

    चार दशकपछि शुक्लाफाँटामा ल्याइयो घडियाल

    महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल शनिबार एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधर नदीमा छाडिएको हो । शुक्लाफाँटा राष्ट्रिय...