May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुमवासीका नाममा…

कतारका राजा अमिर आउँदै, नेपालभर आज सार्वजनिक बिदा

कतारका राजा अमिर आउँदै, नेपालभर आज सार्वजनिक बिदा

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको…

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६...

  • आज चैते दशैं : नवदुर्गाको पूजाआराधना गरी मनाइँदै

    आज चैते दशैं : नवदुर्गाको पूजाआराधना गरी मनाइँदै

    काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दशैंका दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं...

  • आगलागी हुँदा दुई बालकको मृत्यु

    आगलागी हुँदा दुई बालकको मृत्यु

    अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६...

  • राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका डाँगीको उपचारको क्रममा निधन

    राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका डाँगीको उपचारको क्रममा निधन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ। राप्रपा आन्दोलनमा घाइते भएका बर्दियाका डाँगीको उपचारको क्रममा मृत्यु भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र...