May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

सर्वोच्चको परमादेशपछि पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त, मुख्यमन्त्रीसँगै २ मन्त्रीले शपथ लिँदै

सर्वोच्चको परमादेशपछि पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त, मुख्यमन्त्रीसँगै २ मन्त्रीले शपथ लिँदै

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्चको परमादेशपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो ।  सोमबार…

तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, मौसमविद् भन्छन्- यस्ता उपाय अपनाउनू

तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, मौसमविद् भन्छन्- यस्ता उपाय अपनाउनू

काठमाडौँ । मौसमविद्ले तराईमा आजदेखि ३ दिनसम्म तातो हावा चल्ने बताएका छन् । जेठ १६ देखि पर्सि जेठ १८ सम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन समेत मौसमविद्ले सुझाव दिएका छन्। केही दिनयता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा गर्मी बढेको छ। यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस…

  • हिमाली क्षेत्रको संरक्षणमा जुट्न प्रधानमन्त्री प्रचण्डले गरे आह्वान

    हिमाली क्षेत्रको संरक्षणमा जुट्न प्रधानमन्त्री प्रचण्डले गरे आह्वान

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डलेसरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्नेमा जोड...

  • कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश शर्मा र सुवेदीको इजलासमा

    कोसी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश शर्मा र सुवेदीको इजलासमा

    काठमाडौँ । कोशी प्रदेश सरकारको विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी तोकिएको हो । कोसी प्रदेशमा संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई...

  • गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दै

    गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दै

    काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे आज मुख्यमन्त्री बन्दैछन्। सर्वोच्च अदालतको परमादेशबाट कांग्रेसका पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्न लागेका हुन्। सर्वोच्च अदालतले पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी...

  • गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

    गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्।  गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताए । राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका...

  • गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा

    गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताएका छन्। उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश...