May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबिच भेटवार्ता भएको हो ।  त्यसअवसरमा राष्ट्रपति…

संसद्का दुवै सदनको बैठक बस्दै, कुन सदनको के छ कार्यसूची ?

संसद्का दुवै सदनको बैठक बस्दै, कुन सदनको के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । सचिवालयले जानकारी दिएको जानकारी अनुसार प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।  विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ…

  • राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै, को-को छन् भ्रमण टोलीमा ?

    राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै, को-को छन् भ्रमण टोलीमा ?

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्दै छन् । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका हुन्। राष्ट्रपति पौडेलले...

  • एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

    एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ । सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८...

  • इजरायल-हमास युद्ध : इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

    इजरायल-हमास युद्ध : इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

    तेल अभिभ । इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली कारबाहीमा धेरै सर्वसाधारण मारिएको बताएका छन् ।  रिहा भएपछि बन्धकहरुले...