May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

अब नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

अब नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

काठमाडौँ। नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।  नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने…

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनै लाग्दा भौतिक मन्त्री चौधरीले दिए राजीनामा

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनै लाग्दा भौतिक मन्त्री चौधरीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिनै लाग्दा भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री सोडारीलाई बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन्। वैशाख ६ गते मुख्यमन्त्रीको…

  • धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै भयो दोब्बर

    धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै भयो दोब्बर

    अत्तरिया (कैलाली) । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बर भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक...

  • नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

    नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त...

  • कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

    कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

    गोदावरी । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग...

  • कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया  महिलाको मृत्यु

    कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने...