बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस
धनगढी। प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिम प्रदेशमा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन् । सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो । सुदूरपश्चिममा असार १ गते अघिल्लो...






