May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

काँग्रेस सभापति देउवा आज सुदूरपश्चिम प्रदेश आउँदै, यस्तो छ कार्यतालिका

काँग्रेस सभापति देउवा आज सुदूरपश्चिम प्रदेश आउँदै, यस्तो छ कार्यतालिका

धनगढी । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिम प्रदेश आउदैँ छन् । गृहजिल्ला डडेल्धुराको विभिन्न कार्यक्रममा सहभागि हुने देउवा आउने भएका हुन । नेपाली कांग्रेस डडेल्धुराका अनुसार सभापति देउवा डडेल्धुरामा एकसाता रहेनछन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आज बिहान १० बजे काठमाडौंबाट धनगढी आउनेछन्। प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीले विज्ञप्तिमार्फत्…

रकम असुली गरेको आरोपमा दुई जना अटो चालक पक्राउ

रकम असुली गरेको आरोपमा दुई जना अटो चालक पक्राउ

धनगढी । कैलालीमा रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना अटो रिक्सा चालक पक्राउ परेका हुन् । शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो…

  • मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ : राष्ट्रपति पौडेल

    मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन  सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार...

  • आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

    आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

    काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।  सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य,...

  • उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठपर्व सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठपर्व सम्पन्न

    धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य...

  • सुदूरपश्चिम सरकारका अधिकांश मन्त्रालय वेबसाइटविहीन

    सुदूरपश्चिम सरकारका अधिकांश मन्त्रालय वेबसाइटविहीन

    धनगढी । सुदूरपश्चिम सरकारका अधिकांश मन्त्रालयका सूचनाहरू चार दिवारभित्रको सूचना पार्टी र माइन्युटमा सीमित बन्न पुगेका छन् । विश्व नै डिजिटलाइज भइसकेको अवस्थामा सुदूरपश्चिमका मन्त्रालयहरू भने सूचना पाटी र माइन्युट रजिष्टरमै फर्किएका हुन् । प्रदेश सरकार अन्तर्गतका वेबसाइटहरू बन्द हुँदा...

  • प्रधानमन्त्री ओली र सभापति देउवाको नेतृत्वमा दुईदलीय संयन्त्र

    प्रधानमन्त्री ओली र सभापति देउवाको नेतृत्वमा दुईदलीय संयन्त्र

    काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरणका लागि राजनीतिक संयन्त्र घोषणा गरेका छन् । पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुईदलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।...

  • ‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

    ‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

    काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकाले आन्तरिक मामिलालाई प्राथमिकतामा राख्दै बहुपक्षीयतालाई कमजोर बनाउने नीति अंगीकार गर्ने भूराजनीतिक विज्ञहरूले बताएका छन् । सन् २०१६ को पहिलो कार्यकालमा जस्तै ट्रम्पले बाह्य मामिलाको तुलनामा आन्तरिक मामिलालाई प्राथमिकतामा राख्ने विज्ञहरूले बताएका हुन् ।...

  • छठ व्रत र सझियाघाट आज

    छठ व्रत र सझियाघाट आज

    काठमाडौं । मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । छठको आज तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । आज साँझ नै...