May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ ।  स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।  निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । …

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

काठमाडौँ । बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यति बेला भने गुलजार छ । दसैँ–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।  केही वर्ष अघिसम्म त दसैँ तिहार नलाग्दै रौनक यसै गरी पहाड पस्थ्यो । सहरतर्फ पढाई लेखाइ र रोजगारीका लागि अस्थायी बसाइँ सरेका युवाहरू चाडपर्वमा उल्लास लिएर…

  • जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

    जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

    धनगढी । दार्चुलामा जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटना हुदाँ २ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको हो। भारतको उत्तरप्रदेश...

  • दैलेखमा पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    दैलेखमा पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    दैलेख। दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ। चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए।  ...

  • धनगढीमा ३६ किलो चरेस बरामद

    धनगढीमा ३६ किलो चरेस बरामद

    धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट वडा प्रहरी कार्यालयको प्रहरी टोलीले ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह...

  • पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको छः सभापति देउवा

    पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको छः सभापति देउवा

    डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन् । गृह जिल्ला डडेलधुरामा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले बनाउन लागेको बताएका हुन। भारतले पश्चिम सेती बनाउन लागेको...

  • महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

    महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक...