May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार

रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार

काठमाडौँ । रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ । रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७…

महोत्सवका लागि नगरपालिकाले जारी गर्‍यो तिन दिन विद्यालय बन्द गर्ने उर्दी

महोत्सवका लागि नगरपालिकाले जारी गर्‍यो तिन दिन विद्यालय बन्द गर्ने उर्दी

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि तिन दिन विद्यालय बन्द गर्ने उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरिएको हो । लम्कीचुहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय…

  • उपनिर्वाचनको मौन अवधि आजबाट सुरु, के गर्न पाइँदैन ?

    उपनिर्वाचनको मौन अवधि आजबाट सुरु, के गर्न पाइँदैन ?

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरू भएको उल्लेख गर्दै उपनिर्वाचनलाई...

  • यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल श्रीलंकासँग खेल्दै

    यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल श्रीलंकासँग खेल्दै

    काठमाडौं । यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू भएको छ। समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु भएको हो । कुल आठ देश रहेको  प्रतियोगितामा नेपाल समूह बी मा छ। नेपालको समूहमा...

  • अदालत नै पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

    अदालत नै पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

    झापा । विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी मिलापत्र भएका छन्। घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन्। चार वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय २० वटा मुद्दा विभिन्न निकायमा दर्ता भएकामा अधिकांश...

  • पशुपति परिसरमा बालाचतुर्दशी मेला

    पशुपति परिसरमा बालाचतुर्दशी मेला

    काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ। पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू भएको छ। त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा...

  • स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन

    स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन

    काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ । आयोगका अनुसार मङ्सिर १६ गते हुने उपनिर्वाचनको आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि प्रचारप्रसारको समय सकिन लागेको हो ।  मतदान सुरु...

  • बिआरआईबाट ऋण होइन, अनुदानको अपेक्षा छ: गगन थापा

    बिआरआईबाट ऋण होइन, अनुदानको अपेक्षा छ: गगन थापा

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिआरआई नयाँ सम्झौता नभएर पुरानै भएकाले त्यसलाई अब टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्। बिआरआईका बारेमा उठ्ने गरेको आशंका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने उनको विश्वास छ। प्रधानमन्त्री ओली मंसिर...

  • अब गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार हुने

    अब गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार हुने

    काठमाडौं । ओभरलोडका कारण गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार हुनु पर्ने भएको छ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भएमा अब प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको हो । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको...