राजनीतिक अस्थिरताको चक्र तोड्न दलहरूले गम्भीर समीक्षा गर्नु पर्छ : नेता साउद
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल) का कारण देखिएको अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेस कपिलवस्तुले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम...






