May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्ने, सचेत हुन आग्रह

हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्ने, सचेत हुन आग्रह

काठमाडौँ । हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्ने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, “क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा…

अब पूर्वाधार निर्माणमा स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म अनुदान, कसलाई कति ? (सूचीसहित)

अब पूर्वाधार निर्माणमा स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म अनुदान, कसलाई कति ? (सूचीसहित)

काठमाडौँ । अब संघीय सरकारले स्थानीय तहलाई नयाँ तरिकाले विभाजन गरेर समपूरक अनुदान (पूर्वाधारको लागि दिइने अनुदान) दिने भएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई ७ वर्गमा वर्गीकरण गरेको छ। स्थानीय तह एक्लैले निर्माण गर्न नसक्ने ठूला पूर्वाधारहरूमा प्रदेश तथा केन्द्र सरकारसँगको साझेदारीमा निर्माण गर्न समपूरक अनुदानको व्यवस्था गरिएको छ। यस्ता परियोजना निर्माणको…

  • बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङ । बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।  यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै...

  • कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

    धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा...

  • रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    बुटवल । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने मंगलबार भैरहवा पुगेका हुन। उनीविरुद्ध सुप्रिम ऋण तथा...