May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

काठमाडौँ । आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी यो दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम…

छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्‍यो आक्रमण

छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्‍यो आक्रमण

धनगढी । छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिकलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार मोहन्याल गाउँपालिका-७ कुइनेकी ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गरी…

  • राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ मन्त्रालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर...

  • कांग्रेसले बोलायो संसदीय दलको बैठक, के छन् छलफल विषय ?

    कांग्रेसले बोलायो संसदीय दलको बैठक, के छन् छलफल विषय ?

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सरकारको कामलाई लिएर पार्टीभित्रैबाट विरोध भइरहेका बेला कांग्रेसले आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बोलाएको हो। बैठकमा एमाले नेतृत्व सरकारमा सहभागी भएपछिका ६ महिनाको कामको समीक्षा हुनुका...

  • प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा, एक नम्बरमा कुलदीप चन्द (सूचीसहित)

    प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा, एक नम्बरमा कुलदीप चन्द (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी)को उपरीक्षक (एसपी)मा बढुवा भएको छ। नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूचि प्रकाशन गरेको हो ।  सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । सिफारिस...

  • ‘भीम रावललाई नभेट्न उर्दी !’

    ‘भीम रावललाई नभेट्न उर्दी !’

    काठमाडौँ । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल अहिले गृह जिल्ला अछाममा छन्। मातृभूमि जागरण अभियान, नेपालका नामले सङ्गठन निर्माणको दौडधुपमा रहेका रावल गृह जिल्लाबासीसँग भेटघाट गर्दै आफ्ना कुरा राखिरहेका छन्।  तर, एमालेका जिल्ला स्तरीय पदाधिकारी र नेता कार्यकर्ता...