कांग्रेस १५औं महाधिवेशको समय थपिन्छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले समयमै महाधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि...






