कैलालीमा बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ
धनगढी । कैलालीमा १२ ग्राम १३० मिलिग्राम खैरो हेरोइन (लागु औषध)सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–८ बुद्ध चौक नजिकबाट सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई...






