देउवा चुनावी सभामा सहभागी हुने नहुने कुनै तयारी छैन : सचिवालय
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ । केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो । ‘देउवा चुनावी...






