उपनिर्वाचन अन्तर्गत ईलाम-२ मा कांग्रेसको प्रारम्भिक अग्रता, रास्वपाका मिलन चौथो
- Eraibar
- २०८१ बैशाख १६, आईतवार १५:१०
- 20 Shares

काठमाडौं । ईलाम–२ को उपनिर्वाचन अन्तर्गत भर्खरै सुरु भएको मतगणनाको पहिलो अपडेटमा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । उनले ६५७ मतसहित अग्रता लिँदा एमालेका सुहाङ नेम्वाङ ५३४ मतसाथ पछ्याइरहेका छन् ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बु १८७ मतसहित तेस्रो रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु ११५ मतसहित चौथो स्थानमा छन् ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
२०८३ बैशाख १४, सोमबार १२:३८ -
सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु
२०८३ बैशाख १४, सोमबार १२:१९ -
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
२०८३ बैशाख १४, सोमबार १३:०८ -
नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
२०८३ बैशाख १५, मंगलवार ०९:४७ -
सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
२०८३ बैशाख १४, सोमबार १२:२७





प्रतिकृया दिनुहोस्