डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई बालिका घाईते
- Eraibar
- २०७८ असार २, बुधबार १०:२९
- 3 Shares

डोटी, असार २ (ई-रैवार)
डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।
बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते भएकी छन् । घाईते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ बर्षिय पुनी कुँवर र १६ बर्षिय पुजा कुँवर रहेका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ ।
खानेपानी अबरुद्ध भएपछी पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्