May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

  काठमाडौं, साउन ११  (ई-रैवार) नेपाली कांग्रेसले निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने तनहुँका नेता गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले शनिबार पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई र ओझाले नेतृ डा. आरजु राणालाई गत निर्वाचनमा पराजित…

पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ, राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ, राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

  धनगढी, साउन ८ (ई-रैवार) नेपाल पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ उन्मुख भएको छ । आगामी भदौ २ र ३ गते हेटौडामा राष्ट्रिय भेलाको आयोजना गरी २६औं महाधिवेशनको मिति तय गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको १०औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै…

  • मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    डडेल्धुरा, साउन ८ (ई-रैवार) मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति लाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथी सार्वजनिक स्थलमै दुर्ब्यवहार  गरेको भन्दै नेपाली काँग्रेसका नगर सभापति पक्राउ परेका हुन्। बैठक संञ्चालनकै क्रममा नगर प्रमुखमाथि...

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...

  • छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

    छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

      केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा...