June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

कांग्रेस महाधिवेशनः सुदूरपश्चिमाम एक हजार तिन मत खस्यो

कांग्रेस महाधिवेशनः सुदूरपश्चिमाम एक हजार तिन मत खस्यो

धनगढी मंसिर १८: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ। एक हजार १७ मतदाता रहेको मतदानमा २३ जना अनुपस्थित थिए । राति ९ बजेदेखि कैलाली काँग्रेसको पार्टी कार्यालयमा मत गणना हुने कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए ।…

कांग्रेस सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाको उम्मेदवारी

कांग्रेस सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाको उम्मेदवारी

धनगढी  मंसिर १७(ई-रैवार) नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत पहिलो पटक प्रदेश अधिबेशन गर्दैछ । पहिलो अधिबेशन संगै काँग्रेस पार्टीमा उत्साहका साथ प्रदेश अधिबेशनमा प्रतिनिधिहरु धनगढी पुगेका छन् । सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए । शुक्रबार निर्वाचान समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो…

  • कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

    कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

    धनगढी  मंसिर १७(ई-रैवार)नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका...

  • गेटामा गाडीको ठक्करबाट एकजनाको मृत्यु

    गेटामा गाडीको ठक्करबाट एकजनाको मृत्यु

    धनगढी, मङ्सिर १७ (ई-रैवार) कैलालीको गोदावरी नगरपालिका – १ गेटामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत नगरपालिकाको वडा नं. १ मनहरा पुल नजिक एक जनाको मृत्यु भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत नगरपालिकाको...

  • काँग्रेस सुदूरपश्चिममा दुई बजेदेखी मनोनयन दर्ता

    काँग्रेस सुदूरपश्चिममा दुई बजेदेखी मनोनयन दर्ता

    धनगढी मंसिर १६  (ई-रैवार)  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशकाे मनाेनयन दर्ता कार्यतालिका फेरिएकाे छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हाे । विहान ८ बजेदेखि ११ बजेसम्म मनाेनयन दर्ता कार्यतालिका रहेकाेमाउम्मेदवारको मनोनयन पत्र दर्ता...

  • धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

    धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

    धनगढी, मंसिर १४ (ई-रैवार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावनमार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेस...

  • युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    धनगढी मंसिर १४(ई-रैवार)नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने...