June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुई टिम फाइनलमा भिड्ने भएका हुन्।  पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूपश्चिमलाई ९ विकेटले हरायो भने दोस्रो सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले…

कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

कञ्चनपुर : पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ। पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ। प्रौढ समेत सो रोगबाट ग्रस्त छन्। बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको ट्रेट९बाहक० फेला…

  • लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

    लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

    धनगढी : कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।...

  • कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमका सभापतिसहित ६५ जनाभन्दा बढी आकांक्षी

    कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमका सभापतिसहित ६५ जनाभन्दा बढी आकांक्षी

    धनगढी: नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन भई शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।आशन्न महाधिवेशबाट कांग्रेसको विधानअनुसार जसमा एकजना सभापति दुई÷दुई जना उपसभापति र महामन्त्री, ८ जना सहमहामन्त्री निर्वाचित गर्नेछ । सहमहामन्त्रीहरुमा खसआर्य, जनजाती, महिला, मधेशी, मुस्लिम, थारु,...

  • भीमदत्त उत्कृष्ट कृषक पुरस्कारद्वारा किसान सम्मानित

    भीमदत्त उत्कृष्ट कृषक पुरस्कारद्वारा किसान सम्मानित

    धनगढी : कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन् । सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो । केरा खेतीमा उत्कृष्ट...

  • कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

    कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

    धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आईतबार सम्पन्न निर्वाचनको सबै पदहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारीहरुको अन्तिम परिणाम सोमबार दिउँसो नै सार्वजनिक भईसक्दा बाँकी रहेको सदस्य पदको मतगणना अबेर राती सकिएको छ ।सार्वजनिक भएअनुसार भुगोल जिल्ला कोटामा अछामबाट...