June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य, ३२ बैठकबाट ८ विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य, ३२ बैठकबाट ८ विधेयक पारित

  धनगढी, साउन ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शनिवार सम्पन्न भएको छ । जेठ १३ गतेबाट सुरु भएको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख शर्मिला त्रिपाटी पन्तले पठाएको पत्र वाचन गरी सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरेका हुन । जेठ १३ देखि यता ३२ बैठक बसी ८ विधेयक पास गरी अधिवेशन सकिएको प्रदेशसभा सचिवालय सचिव…

आज ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा १५ जना थपिए

आज ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा १५ जना थपिए

  धनगढी, साउन  ३१ (ई-रैवार)  पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २ सय १ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना…

  • प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

    प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

      धनगढी, साउन  ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाल भरखरै पारित गरिएको रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुप्रति नेपाल पत्रकार महासंघ लगायत सरोकार राख्ने संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशसभाद्धारा पारित विधेयकले नेपालको संविधानले...

  • ओम्नी ग्रुपलाई ‘अल्ट्रासाउण्ड’ खरिद ठेक्का पार्न यस्तो हर्कत

    ओम्नी ग्रुपलाई ‘अल्ट्रासाउण्ड’ खरिद ठेक्का पार्न यस्तो हर्कत

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६मा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका लागि अल्ट्रासाउण्डको खरिद ग–यो । जसको खरिद ठेक्का ओम्नी ग्रुपको कम्पनी हस्पिटेक ईन्टरप्राईजेजलाई पार्नदेखी भुक्तानीमा समेत अनेक चलखेलहरु गरिए । -सीताराम ओझा फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार...

  • सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १०...

  • पत्रकार चौधरीमाथि आक्रमण, महासंघद्वारा दोषीलाई कार्वाहीको माग

    पत्रकार चौधरीमाथि आक्रमण, महासंघद्वारा दोषीलाई कार्वाहीको माग

      धनगढी, साउन २७ (ई-रैवार) टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो । साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो कान्तिपुर...

  • विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

    विप्लव नेकपा माओवादीकी नेतृ धामी फेरि पक्राउ

    धनगढी, साउन २७ (ई-रैवार) विप्लव नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरिएको छ । जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेकी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट...

  • माछा मार्ने क्रममा एक जनाको मृत्यु

    माछा मार्ने क्रममा एक जनाको मृत्यु

      धनगढी, साउन २७ (ई-रैवार)  कैलालीको भजनीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ का ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको हो । सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज...

  •  कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

     कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको मुख्यमन्त्रीद्वारा उद्घाटन

      धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको उद्घाटन गरेका छन् । प्रदेश सरकारले धनगढी स्थित जनस्वास्थ्य कार्यालयमा स्थापित प्रयोगशालाको आज विहान मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् । सेती प्रादेशिक अस्पतालको मातहतमा रहने...