सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी
धनगढी, १२ भदौ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी...






