कैलाली प्रशासनले भदौँ ३१ गते सम्म कुनै पनि सेवा नदिने
धनगढी, भदौ २२ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय कैलालीले भदौँ ३१ गते सम्म कुनै पनि सेवा नदिने जनाएको छ। प्रशासनले आईतबार सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञाको पालन कार्यान्वयन गर्दै नागरिकता, राहादानी लगायतका सबै सेवाहरु स्थगीत गरिएको हो । प्रशासकिय अधिकृत...






