नेपाली सेनाद्धारा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन
धनगढी, आश्विन १ (ई-रैवार) कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ। संक्रमित महिलाको मृत्युपछी आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा उनको शव...






