फ्रेन्चाइज लिगको पीडा
काठमाडौं, असोज २० (ई-रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन...






