कैलालीको टीकापुर नगरपालिका एक हप्ताका लागी सिल
- Eraibar
- २०७७ आश्विन २१, बुधबार १७:४६
- 351 Shares

धनगढी, असोज २१ (ई-रैवार)
कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि टीकापुर नगरपालिका सिल गरीएको छ । कैलालीको टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि नगरपालिका सिल गरीएको हो ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको बताए । कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका एक हप्ता सिल गरीएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिएका छन ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए । आइतबार सम्म सबै कर्मचारीको स्वाब संकलन गरिने अर्यालले जानकारी दिए ।
टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको उनले जानकारी दिएका छन ।

- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्