June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ३ सय ४१ पुग्यो

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ३ सय ४१ पुग्यो

धनगढी, असोज २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षण थप ७४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ३७ सहित ५० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक…

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि

धनगढी, असोज २६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको नमुना परीक्षण गर्दा  १३ महिला ३७ पुरुष गरी ५० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३० जनामा कोरोना भाइरसको संक्रमण…

  • सेती प्रादेशिक अस्पतालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २५ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ६२ जनामा  गरिएको गरिएकोमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।...

  • चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

    चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

    धनगढी, असोज २५ (ई-रैवार)  चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीलेचाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको हो । दशैँ, तिहार तथा छठ...

  • कैलालीका प्रहरी प्रमुख जबरालाई थप उपचारका लागि काठमाण्डौं लगियो

    कैलालीका प्रहरी प्रमुख जबरालाई थप उपचारका लागि काठमाण्डौं लगियो

    धनगढी,  असोज २५ (ई-रैवार) कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमसेर जबरालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार...

  • कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण

    कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण

    धनगढी, असोज २५ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले आईतबार बिहान सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि डेढ महिना देखि समुदायमै...

  • सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी,...

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

    धनगढी, २५ असोज ।   धनगढीमा  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर -३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले  उनको (आइतबार)आज बिहान २:२५...