June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

पिसिआर किट नभएका कारण सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द

पिसिआर किट नभएका कारण सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द

धनगढी, असोज २८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ । प्रयोगशालाका अनुसार आकस्मिक बाहेकका नमूना परीक्षण बन्द गरिएको हो । प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट नभएकाले सबै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका ईन्चार्ज रमेश शाहीका अनुसार प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट किट बोकेको सवारी हिडेको छ…

धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

धनगढी, असोज २८ (ई-रैवार) खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-८ को नवदुर्गा मन्दिर नजिकै स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५…

  • केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

    केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी

    टीकापुर, असोज २८ (ई-रैवार) लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट...

  • सेती प्रादेशिक अस्पतालको थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालको थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २७ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ४८ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना...

  • बन अतिक्रमणको बिषयमा उजुरी : बन कार्यालय मौन

    बन अतिक्रमणको बिषयमा उजुरी : बन कार्यालय मौन

    धनगढी, असोज २७ (ई-रैवार) काठ तस्करी गर्नेलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा स्थानियले उजुरी गरेका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नं ९ बनकनरीका स्थानीयहरुले बन अतिक्रमणगरि काठ तस्करी गर्नेहरुलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा उजुरी...

  • दिपायलबाट धनगढी हवाई सेवा सञ्‍चालन हुने

    दिपायलबाट धनगढी हवाई सेवा सञ्‍चालन हुने

    डोटी, असोज २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । दिपायल–धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले...

  • सीमा प्रहरी चौकी बहुलियामा कार्यरत सबै प्रहरी कारबाहीमा

    सीमा प्रहरी चौकी बहुलियामा कार्यरत सबै प्रहरी कारबाहीमा

    धनगढी, असोज २६ (ई-रैवार) प्रहरी चौकी बहुलिया, फूलबारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् ।  लापरबाही गरेको भन्दै धनगढी उप-महानगरपालिका १४ बहुलियास्थित सीमाबाट जिल्ला तानेर थप कारबाहीका लागी अनुसन्धान अघि बढाईएको हो । प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल...