सुदूरपश्चिम प्रदेशका सभामुख थापालाई कोरोना पुष्टि
धनगढी, पुस ५ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको हो । सभामुख थापाको सचिवालयले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको...






