धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोक्यो
धनगढी, वैशाख २४ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको छ । सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि नयाँ धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको हो । सेती प्रादेशीक...






