एटीएमबाहेक कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने
धनगढी, वैशाख २८ (ई-रैवार) कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला...






