June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

डोटी र डडेल्धुरामा २२ गतेसम्म निषेधाज्ञा थपियो, सुदूरपश्चिमका कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?

डोटी र डडेल्धुरामा २२ गतेसम्म निषेधाज्ञा थपियो, सुदूरपश्चिमका कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?

धनगढी, जेठ १५ (ई-रैवार) डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यसअघि डोटी र डडेल्धुरा जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला…

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर र ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४…

  • सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन

    सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन

    धनगढी,जेठ १३ (ई-रैवार) सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना भाइरसको संक्रमण र निमोनियाका कारण काठमाडौँमा उपचारका क्रममा पूर्व प्रदेश प्रमुख मल्लको निधन भएको हो । पूर्व प्रदेश प्रमुख मल्लका भतिजा रुपक मल्लका अनुसार कोरोना र...