सेती प्रादेशिक अस्पतालमा आइतबार २३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
धनगढी, जेठ १६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आइतबार थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४८ नमूना परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...






