सेती प्रादेशिक अस्पतालमा आज १९९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
- Eraibar
- २०७८ जेष्ठ १५, शनिबार १५:३३
- 10 Shares

धनगढी, जेठ १५ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५८२ जनामा परिक्षण गर्दा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार शनिबार ५८२ जनामा गरिएको परिक्षणमा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४ घण्टामा १४ जना बिरामी आईसियुमा र २ जना बिरामी भेन्टिलेटरमा अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचारको क्रममा १ जनाको मृत्यु भएको छ ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्