June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सेती प्रादेशिक अस्पतालमा आज ५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज ५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी, जेठ १९ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३३ नमूना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १९ जना, धनगढीबाहेक कैलालीका ३१ जना र अन्य जिल्लाका ४…

परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

कैलाली, जेठ १९ (ई-रैवार)  गौरीगंगाका रुदे साउँद गत फागुनमा जहान परिवारसँग टीकाटालो गरेर आउँदो दसैँमा लत्ताकपडा र केही पैसा लिएर फर्कने सपना बुन्दै मुम्बई हानिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौतारिए जागिर खोज्दै । अन्ततः एउटा होटेलमा काम पाए । होटेलमा काम पाए लगत्तै भारतमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेत…

  • प्रतिरोधात्मक क्षमता बढाउन गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

    प्रतिरोधात्मक क्षमता बढाउन गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

    धनगढी, जेठ १८ (ई-रैवार) कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन गेटा मेडिकल कलेजमा निर्माण गरिएको कोरोना स्याहार केन्द्रलाई आयुवेर्दिक औषधी वितरण गरेको छ । कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगिको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले...

  • सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    धनगढी, जेठ १८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८२८ नमूना परीक्षण गर्दा २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

    निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

    धनगढी, जेठ १८ (ई-रैवार)  कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा नेपाल भित्रिने र बाहिरिनेको संख्या उत्तिकै छ । कुनै दिन दुई/तीन सय जना नेपाली घर फर्किरहेका हुन्छन् भने कुनै दिन कामको खोजीमा त्यत्तिकै संख्यामा भारत पसिरहेकाहरूको लर्को हुन्छ । नाकामा सीमा वारपार गर्नेको रेकर्ड...

  • सुदूरपश्चिममा कोरोना कहर : घट्दै छ संक्रमण दर

    सुदूरपश्चिममा कोरोना कहर : घट्दै छ संक्रमण दर

    कैलाली, जेठ १८ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो समय दैनिक १० जनादेखि बढीको संख्यामा मृत्यु हुने...