June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २०५ जनाको…

पत्रकार जोशीद्वारा शिवपुरीमा कल्पवृक्ष रोपण

पत्रकार जोशीद्वारा शिवपुरीमा कल्पवृक्ष रोपण

धनगढी, जेठ २९ (ई-रैवार)  सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको छ । वन वातावरणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशीले शनिबार कल्पवृक्ष रोपण गरेका हुन् । तीन हजारदेखि ६ हजार वर्षसम्म जीवित रहने यो वृक्ष वेद र पुराणमा उल्लेख गरिएअनुसार स्वर्गको विशेष रूख हो…

  • सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन...

  • कैलाली बहुमुखी क्याम्पसमा असार ६ गतेदेखि कक्षा सञ्चालन हुने

    कैलाली बहुमुखी क्याम्पसमा असार ६ गतेदेखि कक्षा सञ्चालन हुने

    धनगढी,जेठ २८ (ई-रैवार)   कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो। स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार...

  • कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान, स्थानियमा त्रास

    कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान, स्थानियमा त्रास

    कैलाली, जेठ २७ (ई-रैवार) कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर...

  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

    सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

    धनगढी, जेठ २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने...