सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रैथाने अन्नबाली लोप हुँदै
धनगढी, असार २७ (ई–रैवार) सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन्। पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो। ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ।...






