सुदूरपश्चिम प्रदेशमा आज ४४ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ असार २३, बुधबार २१:४४
- 9 Shares

धनगढी, असार २३ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पीसीआर बिधिबाट २ सय ७४ नमूनाको परिक्षण गर्दा २८ र एन्टीजेन बिधिबाट ५ सय २१ नमूनाको परिक्षण गर्दा १६ जनागरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ३७ पुगेको छ । जसमध्ये ३५ हजार २९ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाले कोरोना जितेका छन ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सम्म ५७१ जनको कारोनाका कारण ज्यान गएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्