April 30, 2026, Thursday
२०८३ बैशाख १७

दार्चुला

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

दार्चुला, असार ४ (ई-रैवार) लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा…

सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

धनगढी, असार ३ (ई-रैवार)  बर्षाका कारण पहिरो जादा सुदूरपश्चिम प्रदेशका ३ सडक अवरुद्ध भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका हुन्। आज बिहानसम्म वर्षाका कारण पहिरो हटाउन सकिएको छैन। डोजरले पहिरो हटाउन सुरु गरेपछि पुनः…

  • नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

    नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

    दार्चुला, जेठ २९ (ई-रैवार) महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला...

  • दार्चुला–तिंकर सडक: सर्वेक्षण सम्पन्न

    दार्चुला–तिंकर सडक: सर्वेक्षण सम्पन्न

    दार्चुला, जेठ २८ (ई-रैवार)  दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ। व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो। नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी...

  • भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

    भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

    दार्चुला, जेठ २७ (ई-रैवार) भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा...

  • दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

    दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

     दार्चुला, जेठ २० (ई-रैवार) दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो।  खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ। यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ। आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको...

  • होम आइसोलसनमा बढी जोखिम

    होम आइसोलसनमा बढी जोखिम

    दार्चुला, जेठ १९ (ई-रैवार)   गाउँमा कोरोनासंँग मिल्दो लक्षण भएका बिरामी धेरै भए पनि परीक्षणको दायरा बढेको छैन । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दो छ । सीमानाका भएर भित्रिने र उपचारका लागि अस्पतालमा आउने बिरामीको परीक्षण गर्दा अधिकांशमा संक्रमण देखा परिहेको छ ।...

  • आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड...