May 1, 2026, Friday
२०८३ बैशाख १८

दार्चुला

विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

  धनगढी, साउन ३२ (ई-रैवार) प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको हो । नेपाल महासंघले बिधेयकमा रहेका केही दफाहरुमा गम्भीर आपत्ति जनाएको छ ।…

सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, साउन २७ (ई-रैवार) सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा संक्रमण पुष्टि भएको हो । सूचना अधिकारी  श्रेष्ठकाअनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै…

  • सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

    सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

      कैलाली, साउन २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९...

  • सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

      कैलाली, श्रावण २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा एक सातामै चार सय ६८ संक्रमित थपिएका छन । पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको हो । एक सातामै यहाँ ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशभर संक्रमितको...

  • दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

    दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

      दार्चुला, साउन १७ (ई-रैवार) दार्चुलामा बेवारिसे अवस्थामा रहेको यार्सागुम्बा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर...