June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा संघिय सरकारबाट सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न…

बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी, जेठ १३ (ई-रैवार) बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको हो । कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए। अस्पतालका प्रमुख…

  • अध्यक्ष, उपाध्यक्षसहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

    अध्यक्ष, उपाध्यक्षसहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

    बैतडी, जेठ ७ (ई-रैवार) बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले...

  • चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

    चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

    बैतडी, जेठ ७ (ई-रैवार)  बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन्। सङ्घीय सरकारले गत...

  • सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

    धनगढी, जेठ ३ (ई-रैवार)   सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४४ नमूना पीसीआर र ऐन्टिजेन विधिबाट २९१ जनागरी १५३५ परीक्षण गर्दा ५६३...

  • संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

    संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

    बैतडी, वैशाख ३० (ई-रैवार)  भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ। यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको प्रबन्ध मिलाउने सम्बन्धित निकायको तयारी भने त्यति प्रभावकारी छैन।...