कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु
धनगढी, वैशाख १६ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार जिल्ला अस्पताल बझाङमा उपचाररत मष्टा गाउँपालिकाका पुरुषको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति जोशीले...






