April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

धनगढी, वैशाख ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २०३ नमूना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना, धनगढीबाहेक कैलालीका ४०८ जना र अन्य…

कोरोना संकटमा असफल प्रदेश सरकार : कार्यकर्ता पोस्‍न २० करोड बाँड्ने योजना बनाउँदै

कोरोना संकटमा असफल प्रदेश सरकार : कार्यकर्ता पोस्‍न २० करोड बाँड्ने योजना बनाउँदै

धनगढी, वैशाख ३१ (ई-रैवार)   जनता अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकार भने २० करोडका मर्मतका योजना बाँढ्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले २० करोडका योजना  बाँढ्ने तयारी गरेको हो । केही दिनअघि मुख्यमन्त्रीको निजी सचिवालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई…

  • संक्रमणको जोखिम बढ्दै गएपछि डोटीमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

    संक्रमणको जोखिम बढ्दै गएपछि डोटीमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

    डोटी, वैशाख ३० (ई-रैवार)  कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि डोटीमा जारी निषेधाज्ञा लम्बिएको छ। संक्रमणको जोखिम बढ्दै गएपछि बैशाख २१ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको हो। निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहनेछन्।...

  • ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

    ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

    कञ्चनपुर, वैशाख ३० (ई-रैवार)  कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा से १ त...

  • सेती प्रादेशिक अस्पतालमा थप २७० जनामा कोरोना पुष्टि, ३ जना मृत्यु

    सेती प्रादेशिक अस्पतालमा थप २७० जनामा कोरोना पुष्टि, ३ जना मृत्यु

    धनगढी, वैशाख ३० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • गाउँमाभन्दा सहरमा कोरोना संक्रमित बढ्दै

    गाउँमाभन्दा सहरमा कोरोना संक्रमित बढ्दै

    कैलाली, वैशाख ३० (ई-रैवार) कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका लागि सहरी क्षेत्रका मानिस बजारमै निर्भर...

  • सामाजिक अपहेलनाले झन् पीडामा छन् कोभिड संक्रमित

    सामाजिक अपहेलनाले झन् पीडामा छन् कोभिड संक्रमित

    टीकापुर, वैशाख ३० (ई-रैवार) कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ। तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका...

  • संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

    संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

    बैतडी, वैशाख ३० (ई-रैवार)  भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ। यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको प्रबन्ध मिलाउने सम्बन्धित निकायको तयारी भने त्यति प्रभावकारी छैन।...

  • कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

    कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

    कञ्चनपुर, वैशाख ३० (ई-रैवार)  कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा उच्च दरमा फैलिँदै जान थालेपछि निषेधाज्ञाको अवधि एक  हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको...