डोटीको सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने
डोटी, जेठ ३ (ई-रैवार) डोटी जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ। दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला...






