सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन
धनगढी,जेठ १३ (ई-रैवार) सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना भाइरसको संक्रमण र निमोनियाका कारण काठमाडौँमा उपचारका क्रममा पूर्व प्रदेश प्रमुख मल्लको निधन भएको हो । पूर्व प्रदेश प्रमुख मल्लका भतिजा रुपक मल्लका अनुसार कोरोना र...






