बडीकेदार गाउँपालिकाका अध्यक्ष चन्दलाई पत्नीशोक
- Eraibar
- २०७८ जेष्ठ १३, बिहीबार ११:३१
- 8 Shares

खड्यौली(डोटी) जेठ १३(ई-रैवार)
डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दलाई पत्नीशोक परेको छ । उनकी ६२ वर्षिया पत्नी डम्मरादेबी चन्दको बिहिबार निधन भएको हो ।
गाउँपालिकाकाकै तिखेढुङ्गा स्थित उनको आफ्नै घरमा निधन भएको परिवारस्रोतले जनाएको छ । राती एकासी स्वास्थ्यमा समस्या भएपछि गाउँघरमै तत्काल उपचारको प्रयास गरिएपनि ज्यान जोगाउन नसकिएको परिवारस्रोतले जनायो ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्