April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

कैलालीको टीकापुरमा नदी कटान रोक्न योजना तर्जुमा

कैलालीको टीकापुरमा नदी कटान रोक्न योजना तर्जुमा

टीकापुर, असार ३ (ई-रैवार)  वर्षा शुरु भएपछि कर्णाली नदी कटान रोक्न र तटीय क्षेत्रमा रहेका नागरिकको सुरक्षा गर्न टीकापुर नगरपालिकाले योजना बनाएर अघि बढ्ने तयारी गरेकोे छ। टीकापुरमा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले टीकापुरका विभिन्न ठाउँमा भइरहेका कटान तथा डुवान नियन्त्रणका लागि समयमै पहल गर्ने निर्णय गरेको हो। तयारी स्वरूप नगरपालिकाले नदी कटान हुने…

सेती प्रादेशिक अस्पतालमा ८ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार २ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८७ जनाको नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये…

  • बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का बालक अझै वेपत्ता

    बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का बालक अझै वेपत्ता

    बाजुरा,असार २ (ई-रैवार) बाजुरामा खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शब फेला परेको छ ।सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाएर बेपत्ता भएकी बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला ल्वारको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका...

  • डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई बालिका घाईते

    डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई बालिका घाईते

    डोटी, असार २ (ई-रैवार) डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो । बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते...

  • श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने अभियुक्त पक्राउ

    श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने अभियुक्त पक्राउ

    डोटी, असार १ (ई-रैवार) डोटीमा श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने एक अभियुक्तलाई प्रहरीले बीस दिनपछि पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा २० दिनदेखि फरार अभियुक्त सन्तोष भाटलाई पक्राउ गरेको हो । घरमा सुतिरहेको अबस्थामा श्रीमती र...

  • अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध

    अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध

    मार्तडी, असार १ (ई-रैवार) जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ। विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए।...

  • सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार १ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २२४ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...